बुधबार, फाल्गुन १६, २०८०
Wed, February 28, 2024

टि-२० क्रिकेट प्रतियोगिताकाे उपाधि...

बीरगन्ज,१६ फागुन । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकामा आयाेजित पालिकास्तरीय टि-२० क्रिकेट प्रतियोगिताकाे उपाधि...

बीरगन्जबाट ठुलो परिमाणमा भन्सार...

बीरगन्ज,१६ फागुन । सशस्त्र प्रहरी बलले ठुलो परिमाणमा भन्सार छलिको समान बरामद गरेको...

निषेधित क्षेत्र तोड्ने क्रममा...

काठमाडौँ,१६ फागुन । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र...

ज्ञानदा एकाडेमीको बार्षिक उत्सव...

वीरगंज,१६ फागुन - पूर्वमन्त्री एवं सघीय सांसद प्रदिप यादवले शिक्षा ऐन समुदायिक र...
9 C
Kathmandu
13.5 C
Birgunj

प्रदेशको भागबन्डा मिलाउन नसकेका मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग मागे सहयोग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० माघ । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता प्रदेशको भागबन्डामा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

- Advertisement -

सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री अधिकारी मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रदेशबाट सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री अधिकारी सहयोगका लागि शीर्ष नेताहरूको दैलो चाहरिरहेका छन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सकेका छैनन् । सोमबार मन्त्रालय घटाउने विषयमा सहमति जुटे पनि भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार