मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

ह्युम्यान राइट्स वाचले कतारका...

काठमाडाैं,११ वैशाख । मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम...

कतारका राजा थानीको स्वागतका...

काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने...

बागलुङकाे १५ वनको आगलागी...

बागलुङ,११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९...

जनसंख्या विकास सम्बन्धी सम्मेलनमा...

काठमाडौं,११ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा...
29.1 C
Kathmandu
41.1 C
Birgunj

आत्मदाहबाट निधन भएका प्रेमप्रसादलाई तत्काल सहीद घोषणा गर्न माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यलाई तत्काल सहीद घोषणा गर्न माग गरिएको छ ।

- Advertisement -

आचार्य बन्दु समाज नेपालले मंगलबार संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहबाट बुधबार निधन भएका प्रेमप्रसादलाई तत्काल सहीद घोषणा गर्न माग गरेको हो ।

समाजका महासचिव बाबुराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै ऋण तिरिदिनुपर्ने, छोराछोरीलाई आजीवन पढाईदिनुपर्ने तथा सहीद घोषणा भने तत्काल गर्नुपर्ने जोडदार माग गर्दछ । आचार्य समाजले सरकारले सहीद घोषणा नगरे टायर बालेर आन्दोलन गर्ने छैन । देशको भौतिक सम्पतीमाथी क्षती पुर्‍याउने छैन, समाजले नैतिक दबाब भने दिनेछ ।’

- Advertisement -

आचार्य समाजले प्रेमप्रसादको परिवारलाई एक लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार