बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

बिल विजक भन्दा बढी लत्ताकपडा लोड भएको ट्रक नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १७ माघ-प्रहरीले बिल विजक भन्दा बढी लत्ताकपडा लोड भएको ट्रक नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बारामा बुझाएको छ ।

- Advertisement -

बीरगन्जबाट काठमाडौं गईरहेको ना २ ख ८५१९ नम्बरको सो ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बीरगन्ज वडा नं. २३ बाट नियन्त्रणमा सोमबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको ट्रक चेकजाँच गर्ने क्रममा बिल विजक भन्दा बढी सामान लोड भएको पाइएकाले नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारावाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय बारामा बुझाइएको बुढाथोकीले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -