शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

बीरगन्ज १४ पिप्रा लिङ्क रोडको नाम परिवर्तन वारे नेकपा एकिकृत सजावादी महानगर कमिटिको बिरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ माघ –  प्रदेश सरकार,बीरगन्ज महानगरपालिका र बीरगन्ज स्थित भारतीय महाणिज्यदुतावासको सहकार्य बीरगन्ज महानगरपालिका वडा नं. १४ पिप्रा स्थित लिङ्क रोडलाई महात्मा गान्धी मार्ग र बीरगन्ज चिनी कारखाना परिसरमा निर्माण हुने भनिएको महात्मा गान्धी पार्क निर्माण लगायतको कार्यको एकिकृत समाजावादी बीरगन्ज महानगर कमिटिले बिरोध जनाएको छ ।

- Advertisement -

कमिटिका अध्यक्ष मनोज चौधरीले बुधवार एक बिज्ञप्ती प्रकाशित गर्दै नेपालको बिभुती,सहिद तथा स्थानिय समाजसेवी नामाकारण गर्न सकिने भएपनि बिदेशी बिभुतीको नामले नामाकारण गर्न खोज्नु नेपाली राष्ट्रियता प्रतिको गम्भीर प्रहार भएको जनाएको छ ।

बिज्ञप्तीमा नेकपा एकिकृत समाजवादी महानगर कमिटि विकास एवं भौतिक पूर्वधार निर्माणको बिरोधी नरहेको उल्लेख गर्दै स्थानियहरुको ब्यापक बिरोधको बावजुद पनि उद्घाटन कार्यक्रम अगाडी बढाएको प्रति सहमती नरहेको बिज्ञप्तीमा उल्लेख गरिएको गरेको छ ।

- Advertisement -

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -