सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

प्रधानमन्त्री प्रचण्ड कतार जाँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतार जाने भएका छन्।

- Advertisement -

अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ मा प्रधानमन्त्री प्रचण्ड कतारको दोहा जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्मेलनका क्रममा संयुक्त राष्ट्र सङ्घका केही कार्यक्रम र साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने पनि तयारी छ।

- Advertisement -

दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुने बताइएको छ। फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने तयारी छ।

प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -