spot_img

विदेशी मुद्रा विनिमयदरः कुन देशको कति ? सूची हेर्नुहोस्

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा हुँदा बिक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय