बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

लागूऔषध गाँजासहित एकजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ फागुन । महोत्तरीबाट प्रतिबन्धीत लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

- Advertisement -

पक्राउ पर्नेमा जिल्लाको एकडारा गाउँपालिका ५ बहेरा गाउँ बस्ने ५१ वर्षीय नवल किशोर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले मण्डललाई घर अगाडी आँगनमा सेतो प्लाष्टिकको बोरा भित्र ३ किलो लागूऔषध गाँजा, सेतो प्लाष्टिकको झोला भित्र १ किलो १०० ग्राम र कालो प्लाष्टिकको झोला भित्र ४ सय ग्राम गरी ४ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएका छन् ।

- Advertisement -

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -