बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

लागूऔषध गाँजासहित एकजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ फागुन । महोत्तरीबाट प्रतिबन्धीत लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

- Advertisement -

पक्राउ पर्नेमा जिल्लाको एकडारा गाउँपालिका ५ बहेरा गाउँ बस्ने ५१ वर्षीय नवल किशोर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले मण्डललाई घर अगाडी आँगनमा सेतो प्लाष्टिकको बोरा भित्र ३ किलो लागूऔषध गाँजा, सेतो प्लाष्टिकको झोला भित्र १ किलो १०० ग्राम र कालो प्लाष्टिकको झोला भित्र ४ सय ग्राम गरी ४ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएका छन् ।

- Advertisement -

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार