शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

शिरोमणि टोलमा संगीता ट्रेड लिंकको नयाँ पसल उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १९ फागुन-सिसीटिभी, कम्प्युटर लगायतका इलेक्ट्रोनिक्स काम गर्ने संगीता ट्रेड लिंकको नयाँ पसलको बीरगन्ज वडा नं. १५ स्थित शिरोमणि टोलमा उद्घाटन भएको छ ।

- Advertisement -

सो पसलको उद्घाटन नेशनल प्याब्सनका बीरगन्ज नगर समितिका अध्यक्ष जियालाल गुप्ताले रिबन काटेर गरे । उद्घाटन गर्दै अध्यक्ष गुप्ताले संगीता ट्रेड लिंकले आफ्नो सेवा विस्तार गर्दै नेशनल इन्फोटेक कलेज रोडमा नयाँ पसलको उद्घाटन गरेकोमा बधाई तथा शुभकामना दिए ।

संगीता ट्रेड लिंका प्रोपाईटर विरेन्द्र साह तेलीले सिसीटिभी र कम्प्युटरको राम्रो काम गरेर बीरगन्जमै नाम कमाएकाले सम्पूर्ण बीरगन्जबासीले चिन्ने गरेको र थप गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए ।

- Advertisement -

सो पसलबाट नयाँ सिसीटिभी क्यामरा जडान र मर्मत, नयाँ कम्प्युटर बिक्री र मर्मत लगायतका सेवा प्राप्त गर्न सकिने तेलीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -