बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

पटेर्वासुगौलीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बिरगंज,२० फागुन -पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ सुगौली स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

- Advertisement -

शिविरमा बीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डाक्टर राजेन्द्र चौधरी, डाक्टर विमला महर्जन बछार र गादीमाई पोलियो किल्निक पचगावाँका डाक्टर राजन पुरी लगायतले शिविरमा बिरामीहरुलाई परिक्षण गरेको थिए ।
शिविरमा महिलाहरूको पाठेघरको जाँच, गर्भवती महिलाको प्रस्तुति रोग सम्बन्धी जाँच भएको छ । गर्भावस्थाका १२० महिलालाई चेकजाँच गरी औषधि वितरण गरिएको पटेर्वा सुगौली स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले बताए ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव लगएतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरे ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार