सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

पटेर्वासुगौलीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बिरगंज,२० फागुन -पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ सुगौली स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

- Advertisement -

शिविरमा बीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डाक्टर राजेन्द्र चौधरी, डाक्टर विमला महर्जन बछार र गादीमाई पोलियो किल्निक पचगावाँका डाक्टर राजन पुरी लगायतले शिविरमा बिरामीहरुलाई परिक्षण गरेको थिए ।
शिविरमा महिलाहरूको पाठेघरको जाँच, गर्भवती महिलाको प्रस्तुति रोग सम्बन्धी जाँच भएको छ । गर्भावस्थाका १२० महिलालाई चेकजाँच गरी औषधि वितरण गरिएको पटेर्वा सुगौली स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले बताए ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव लगएतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -