मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

पहाड र तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार पहाडी र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

- Advertisement -

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार राति पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

- Advertisement -

शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहँदै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -