शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

१० केजी चरेससहित पर्साबाट १ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ चैत । इलाका प्रहरी कार्यालय पोखरियाले १० केजी लागुऔषध चरेसहित १ जनालाई पक्राउ गरेको छ ।

- Advertisement -

पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेस आन्दाजी १० केजीसहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन विक्रम केसीको कमान्डमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परीमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -