बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

च्याउ खाँदा एकै परिवारका ३ जना गम्भीर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर । बारीमा उम्रिएको च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका-७ जनप्रीय चोकमा सोमबार एकै परिवारका ३ जना गम्भीर बिरामी परेका छन्।

- Advertisement -

तरकारी बनाएर च्याउ खाएको केहीबेरमा ७० वर्षीय सन्तमान लिम्बू, छोरा ४० वर्षीय भीमबहादुर लिम्बू र बुहारी ३२ वर्षीया टंकरानी लिम्बू बिरामी परेका हुन्। लिम्बू परिवारले आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -