सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

आम जनता पार्टीका अध्यक्ष प्रभु साह मन्त्री बन्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १६ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साह मन्त्री बन्ने भएका छन् ।

- Advertisement -

प्रतिनिधि सभामा स्वतन्त्र भएर जितेका साहले मन्त्री बन्ने तय भएको पुष्टि गरेका हुन् ।

उनले भने, ‘कुन मन्त्रालय पाउने हो भन्ने कुराको टुंगो लाग्न बाँकी छ । तर मन्त्री बन्ने कुरा तय हो। कुन मन्त्रालय पाउने हो आज छलफलपछि टुंगो लाग्छ ।’

- Advertisement -

साह ​रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -