शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

मधेस प्रदेशका मुख्यमन्त्रीमाथी थप चार मन्त्रालयको जिम्मेवारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२२ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

- Advertisement -

प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार रिक्त भएका चार मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवलाई तोकेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको जनाएको हो ।

- Advertisement -

नेकपा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय रिक्त भएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -