मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

नेपाल शिक्षक महासंघको विरोध प्रर्दशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ वैशाख । सत्ता साझेदार दल नेपाली कांग्रेसनिकट नेपाल शिक्षक महासङ्घले काठमाडौंमा आन्दोलन गरेको छ । आव २०८/०८१ को बजेटमा आफ्ना विभिन्न मागहरू समावेश गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

- Advertisement -

शुक्रबार माइतीघर मण्डलामा आन्दोलित उनीहरूले बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब बृद्धि हुनुपर्ने, तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्नुपर्ने, तलब मासिकरूपमा भुक्तानी दिनुपर्ने, शिक्षामा गर्ने लगानी कूल बजेटको २०% गराउनुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलब दिलाउनुपर्नेलगायतका माग गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -