सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

भुटानी शरणार्थी भ्रष्टाचार काण्डका दाेषीहरुलाई कारवाही गर्नु पर्ने भन्दै प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ बैशाख – भुटानी शरणार्थी भ्रष्टाचार काण्डका दाेषीहरुलाई कारवाही गर्नु पर्ने भन्दै बीरगन्जमा प्रर्दशन भएको छ ।

- Advertisement -

भुटानी शरणार्थी भ्रष्टाचार काण्डका दाेषीहरुलाई पक्राउ गरेकाेमा सरकारलाई धन्यवाद हुनुकासाथै दाेषी कारवाही गर्न खुट्टा नकमाउन भन्दै नेकपा एकीकत समाजवादी पार्टीका महानगर कमिटी तथा माओवादी केन्द्र निकट वाईसिलका युवहरूले प्रर्दशन गरेका हुन् ।

बीरगन्जकाे घण्टाघरबाट शुरु भएकाे बिराेध प्रदर्शन पुन घण्टाघरमा पुगेर काेणा सभामा परिणत भएको थियाे । काेण सभालाई नेकपा एस बीरगन्ज महानगर कमिटीका अध्यक्ष  मनाेज चाैधरी,युवा संघका केन्द्रीय सदस्य अनिल पटेल,अखिल क्रान्तिकारीका मधेश प्रदेश सचिव बिवेक कुमार साह,दिपेन्द्र पटेल लगायतकाले सम्बाेधन गरेका थिए । कार्यक्रममा ठूला दलका नेताहरु बिच मिटिङ र सेटिङ भईरहेकाे सुन्नमा आएको हुदा साे बिषयमा सरकारमा सहभागी दलका नेताहरु सचेत रहनु पर्ने बताए । फरार रहेका नेताहरु तुरुन्त पक्राउ गर्न चाैधरीले माग गरे ।

- Advertisement -

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -