सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।

- Advertisement -

आइतबार साँझ रायमाझी पक्राउ परेका हुन् । उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
रायमाझीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

अहिले उनलाई काठमाडौं प्रहरी परिसर ल्याइँदै गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

- Advertisement -

रायमाझी अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भइरहेको समयमा पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएको थियो । त्यसपछि रायमाझीले अनुसन्धानमा सघाउने बताएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -