बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

पोखरियामा गर्भवती महिलाहरुलाई पोषण समाग्री तथा औषधी वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ जेठ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ मा बिहीबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरि गर्भवती महिलाहरुलाई पोषण समाग्री र औषधी वितरण गरिएको छ ।

- Advertisement -

लायन्स क्लब अफ बीरगन्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा ग्रामीण भेगका ५० जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरि उनिहरुलाई पोषण सामाग्री र औषधी निशुल्क वितरण गरिएको हो ।

वरिष्ठ उद्योगपति विरेन्द्र कुमार सांघाइको सहयोगमा गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण गरिएको लायन्स क्लब अफ बीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले बताइन् । खातुनका अनुसार , शिविरमा वरिष्ठ प्रसूतीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापाले गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच गरेकी थिइन् ।

- Advertisement -

शीवीरमा रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा नेता दिलीप कार्की , देवकीनन्दन अग्रवाल लगायतको पनि उपस्थिती थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -