शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

संसद्का दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,७ जेठ – संघीय संसद् अन्तर्गत आज दुबै सदनको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा दिउँसो १ बजे बस्नेछ ।

- Advertisement -

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभामा जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको छ ।

त्यस्तै राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।
दुबै सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -