सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

राष्ट्रिय योजना आयोगको कुनै काम नै छैन : उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगलाई खारेज गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद यादवले उक्त कुरा बताएका हुन्।

- Advertisement -

सत्तारुढ दलका सांसद यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाले पूर्ण भए पनि केही कुराहरु अधुरो र अपुरो भएको बताए। उनले भने, ‘राष्ट्रिय योजना आयोगको कुनै काम नै छैन। यसलाई खारेज गरिदिए हुन्छ। यसलाई खारेज गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गरे हुन्छ।’

उनले कामकाजको संस्थाले आर्थिक भार थपिएको बताए। नीति तथा कार्यक्रमको बुँदा नम्बर ३८ मा रासायनिक मल कारखाना खोल्ने कुराको उल्लेख भए पनि कसले खोल्ने भन्ने कुरा स्पष्ट नभएको उनको टिप्पणी थियो।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार