सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

मधेस प्रदेशकाे वनमन्त्रीमा रमेश कुर्मी नियुक्त

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ जेठ । मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी नियुक्त भएका छन् ।

- Advertisement -

मधेस प्रदेशक मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रीमण्डल विस्तार गर्दै कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादव आफैंले सम्भाल्दै आएका थिए ।

- Advertisement -

नवनियुक्त वनमन्त्री कुर्मीकाे शपथग्रहण बिहीबार नै साँझ ५ बजे गर्ने तयारी रहेकाे कुर्मीका स्वकीय सचिव शेष फिराजले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -