सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

मधेश प्रदेशसभाको बैठकमा एमालेको अवरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,११ जेठ । नेकपा एमालेले अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक १० मिनेटको लागि स्थगित भएको छ ।

- Advertisement -

बिहीबारको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद हरु उठेपछि सभामुख रामचन्द्र मण्डलले बोल्न समय दिएका थिए ।

बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले ससर्त अनुदानका विषयमा अवाज उठाउँदा सरकार पक्षबाट कुनै जवाफ नआएकाले सदन अवरुद्ध गर्नुपरेको बताए ।

- Advertisement -

सभामुख मण्डलले दुईपटक उनीहरूलाई आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । त्यसबारेमा पछि छलफल गरिने सभामुखले आश्वासन समेत दिएका थिए । तर, सांसदहरू नमानेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार