शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

मधेश प्रदेशसभाको बैठकमा एमालेको अवरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,११ जेठ । नेकपा एमालेले अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक १० मिनेटको लागि स्थगित भएको छ ।

- Advertisement -

बिहीबारको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद हरु उठेपछि सभामुख रामचन्द्र मण्डलले बोल्न समय दिएका थिए ।

बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले ससर्त अनुदानका विषयमा अवाज उठाउँदा सरकार पक्षबाट कुनै जवाफ नआएकाले सदन अवरुद्ध गर्नुपरेको बताए ।

- Advertisement -

सभामुख मण्डलले दुईपटक उनीहरूलाई आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । त्यसबारेमा पछि छलफल गरिने सभामुखले आश्वासन समेत दिएका थिए । तर, सांसदहरू नमानेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -