बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

बाराको महागढीमाई नगरपालिकामा बजार बिस्तार सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१८ जेठ – घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराको आयोजनामा संचालित बजार बिस्तार तथा अनत्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न भएको छ । महागढीमाई न।पा।वडा नं २ बरियारपुरमा बजारमा उधोग प्रसाशन शाखा प्रमुख श्री अवीसरण अंसारी ज्युको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो ।

- Advertisement -

बजारलाई ब्यवस्थापन कसरी गर्ने, समयमा कर तथा नबिकरण कसरी गर्ने, घरेलु तथा साना उधोग कार्यालयबाट अनुदान कसरी लिने इत्यादी बिषय माथि अन्तक्रिया कार्यक्रममा छलफल भएको थियो । व्यवसायीहरूले आफनो कारोबार संञ्चालन गर्दा खरिद बिक्रीको बिल भाउचरहरू अनिवार्य रूपमा रेजर खातामा चढाई लेख पढ गरी राखुन पर्ने हुन्छ। नगरेको खण्डमा कर बुझाउन जादा यो त्यो मिलने मिसम्याच अथवा कारोबार कम बसे हेराउदा जरीवाना समेत तिर्नु पर्ने हुन्छ ।

व्यवसाय गर्दा ५ वर्ष भित्रमा पान नम्बरको अनिवार्य नवीकरण गर्नु पर्ने नगराएकोमा ३५ दिन भित्र सम्म जरिवाना नलागने तर समय अवधि बिते पछि दोबर,तेबर जरिवाना लगने बिषयमा ब्यपारीसंग अनत्तरक्रिया गर्नु भयो।

- Advertisement -

विश्व नै आर्थिक रूपमा व्यपार मलिन भएकोले त्यसको प्रभाव नेपालमा परेको जनकारी गराउदै आजको समयमा १० प्रतिशतले व्यवसायहरू बन्द भइरहेको तथा देशका आर्थिक स्थिति कमजोर भएको हुनाले समयमा ध्यान दिएर व्यवसाय सञ्चालन गर्नु पर्ने सल्लाह समेत दिनु भयो।

कार्यक्रममा राहूल जायसवाल करदाता सेवा कार्यालय, उपेन्द्र यादव घरेलु कार्यालय, संजय सिह लगायतकाले समयमा कर तिरी जरिवानाबाट जोगिन सम्पूर्ण व्यवसायीहरूसँग आग्रह समेत गर्नु भयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -