बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

उपसभामुखको पत्र प्रकरणमा थप...

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी...

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार...

रौतहटमा ४ लाखबढी अवैध...

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...
26.1 C
Kathmandu
32.9 C
Birgunj

एक क्विन्टल भनिएको सुन ६० किलो ७८९ ग्राम मात्रै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्विन्टल सुन निकालेर जोख्दा तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको छ ।

- Advertisement -

सोमबार राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा ब्रेक शुबाट निकालेको सुनको तौल ६० किलो ७८९ ग्राम भएको हो ।

टक्सार महाशाखाका प्रमुख आचार्यकाले मंगलबार बिहान साढे १० बजेदेखि सुन गाल्ने काम सुरु गर्ने बताउनुभयो । त्यसपछि आर्थिक परीक्षणको काम थालिने उहाँले बताउनुभयो ।

- Advertisement -

त्यस्तै, महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्ने बताउनुभयो । उहाँले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक क्विन्टल ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो ।

१९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिइएको थियो । सिआइबीको पत्रपछि सोमबारदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार