शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

उद्यमशीलताको नेतृत्व अब युवाले गर्नुपर्छ : अर्थमन्त्री

सिफारिस

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशिलताको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन्।

- Advertisement -

उद्यमशील युवा, सृजनशील युवाु कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अब उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताएका हुन्।

नेपालमा अवसर धेरै छ। युवाले त्यसलाई उपयोग गरि उद्यमशीलताको नेतृत्व गर्नुपर्छ, उनले भने, उद्यमशीलताको वातावरण बनाइ स्रोतअनुसार सरकारले अनुदान प्रदान गर्छ।

- Advertisement -

अर्थमन्त्री महतले अब ४ क्षेत्रमा ठूलो सम्भावना रहेको बताए। उनले कृषि, टुरिजम, हाइड्रो र आइटि क्षेत्रमा सम्भावना रहेको उनले बताए।

उनले विदेशबाट पुँजी र सीप सिकेर आउने युवाहरुलाई सरकाले सहुलियत दिने बताए। अब कृषिमा सहुलियतभन्दा उत्पादन गरिरहेकालाई सहुलियत दिने बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -