शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

मधेस विश्व विद्यालयले वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम गरी मनाईयो वार्षिक उत्सव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ भदाै । मधेस विश्व विद्यालयको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा आज वृक्षारोपण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

- Advertisement -

पर्साको बहुदरामाई – २ मा रहेको मता बहुदरामाईको मन्दिरमा वृक्षारोपणसँगै विशेष पूजाका साथ स्वास्थ्य शिविरको आयोजना गरि वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यको सभापतित्व एवम् मधेस प्रदेशका वतन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बहुदरमाई मन्दिर प्राङ्गणमा विभिन्न प्रजातिको बोट बिरुवा रोपिनुका साथै स्थानीयहरूको नि:शुल्क रूपमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

- Advertisement -

कार्यक्रममा पूर्व प्रदेश प्रमुख, विभिन्न राजनीति दलका नेता अगुवा, व्यवसायी, चिकित्सकलगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -