शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

भारत र पाकिस्तानबीचको खेलका लागि राखियो रिजर्भ डे

सिफारिस

काठमाडौँ । एसियन क्रिकेट काउन्सिलले भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । वर्षालाई ध्यानमा राख्दै एसीसीले यदि खेल १० सेप्टेम्बरमा पूरा नभए अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सञ्चालन गर्ने भएको हो ।

- Advertisement -

यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दुई साता भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।
यसबाहेक अन्य कुनै खेलमा वर्षा भए रद्द हुन सक्नेछ । एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

यस खेलमा भारतले पहिले ब्याटिङ गर्दै २६६ रन बनाए पनि वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -