सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

नेपाल र म्यानमारबीचको खेल गोलरहित बराबरीमा रोकियो

सिफारिस

काठमाडौं । म्यानमारसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ। याङगुनस्थित हथुउन्ना रगंशालामा भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

- Advertisement -

खेलको ६० औं मिनेटमा अञ्जन विष्टले पेनाल्टी चुकाउँदा नेपालले पेनाल्टील अवसर पाएको थियो। डिफेन्डर विन हेनले पेनाल्टी एरियमा ह्याण्ड भएपछि नेपालले पेनाल्टी मौका पाएको थियो।

म्यानमारसँगको खेलमा जिलेस्पी जंग कार्की र हिसुव थपलियाले राष्ट्रिय टोलीम डेब्यु गरेका छन्।

- Advertisement -

नेपालले म्यानमारसँगको दुई मैत्रीपुर्ण खेललाई अर्को महिना हुने फिफा विश्वकप छनोटको पहिलो चरणको तयारीका रुपमा लिएको छ। नेपालले दोस्रो मैत्रीपूर्ण खेल सोमबार खेल्नेछ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार