शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

नेपाल र म्यानमारबीचको खेल गोलरहित बराबरीमा रोकियो

सिफारिस

काठमाडौं । म्यानमारसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ। याङगुनस्थित हथुउन्ना रगंशालामा भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

- Advertisement -

खेलको ६० औं मिनेटमा अञ्जन विष्टले पेनाल्टी चुकाउँदा नेपालले पेनाल्टील अवसर पाएको थियो। डिफेन्डर विन हेनले पेनाल्टी एरियमा ह्याण्ड भएपछि नेपालले पेनाल्टी मौका पाएको थियो।

म्यानमारसँगको खेलमा जिलेस्पी जंग कार्की र हिसुव थपलियाले राष्ट्रिय टोलीम डेब्यु गरेका छन्।

- Advertisement -

नेपालले म्यानमारसँगको दुई मैत्रीपुर्ण खेललाई अर्को महिना हुने फिफा विश्वकप छनोटको पहिलो चरणको तयारीका रुपमा लिएको छ। नेपालले दोस्रो मैत्रीपूर्ण खेल सोमबार खेल्नेछ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -