बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

उपसभामुखको पत्र प्रकरणमा थप...

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी...

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार...

रौतहटमा ४ लाखबढी अवैध...

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...
26.1 C
Kathmandu
32.9 C
Birgunj

प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने

सिफारिस

काठमाडौं । भोलि भदौ २७ गते (बुधबार) बस्न तय भएको प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने भएको छ।

- Advertisement -

संघीय संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी बैठकको मिति परिवर्तन गरेको हो।

संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण बुधबार १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जनाएका छन्।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार