शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने

सिफारिस

काठमाडौं । भोलि भदौ २७ गते (बुधबार) बस्न तय भएको प्रतिनिधि सभाको बैठक बिहीबार बस्ने भएको छ।

- Advertisement -

संघीय संसद सचिवालयले बुधबार सूचना प्रकाशित गरी बैठकको मिति परिवर्तन गरेको हो।

संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण बुधबार १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जनाएका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -