बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ भदाै । संघीय सदनअन्तर्गतको प्रतिनिधिसभा आगामी असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए ।

- Advertisement -

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संयुक्त राष्ट्रसंघको महासभामा हुने उपस्थिति र चीन भ्रमणबारे जानकारी गराएका थिए । उनको सदनमा राखेको अमेरिका र चीन भ्रमण प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । यस लगत्तै आजको बैठक स्थगित भएको हो ।

भ्रमणका लागि आफूले सकेसम्म सानो र छरितो प्रतिनिधि मण्डल बनाएको प्रधानमन्त्रीको भनाइ छ । संयुक्त राष्ट्रसंघको महासभामा प्रचण्डले असोज ४ गते सम्बोधन गर्ने कार्यसूची छ । उनी अमेरिकाबाटै असोज ५ गते चीन भ्रमणका लागि हिँड्नेछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -