शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

जनकपुरधाम आउँदै राष्ट्रपति: पौडेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,३१ भदाै । राष्ट्रपति रामचन्द्र पौडेल असोज ८ गते जनकपुरधाम आउन लागेका हुन् ।

- Advertisement -

आइतबार नेपाल प्रेस युनियन धनुषाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विलेन्द्र निधिले उनी आउने सम्बन्धमा जानकारी गराएका हुन् ।

नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेकाले राष्ट्रपति पौडेललाई यहाँ नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ । सोहीमा सहभागी हुन् उनी यहाँ आउन लागेका हुन् ।

- Advertisement -

राष्ट्रपति भएपछि पहिलो पटक उनी जनकपुरधाम आउन लागेका हुन् । यसअघि उनको जनकपुरधाम आउने कार्यक्रम स्थगित भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -