शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

घरेलु भूमिमा श्रीलंकालाई स्तब्ध पार्दै भारत बन्यो एसिया कप च्याम्पियन

सिफारिस

काठमाडौं । नेपालसमेत सहभागी एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ।

- Advertisement -

सह-आयोजक श्रीलंकालाई उसकै मैदानमा लज्जास्पद हार चखाउँदै भारतले एसिया कप क्रिकेटको उपाधि उचालेको हो।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो।

- Advertisement -

त्यसपछि ५० ओभरमा ५१ रन बनाउने चुनौतीसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले केबल ६ ओभर खेल्दै लक्ष्य भेट्टायो।

भारतलाई जिताउने क्रममा बलिङतर्फ मोहम्मत सिराज ६ विकेटसहित नायक सावित भए। त्यसपछि हार्दिक पान्ड्याले ३ विकेट लिए।

ब्याटिङतर्फ भारतका लागि ओपनरहरु इशान किसान र शुभनम गिलले मात्रै क्रिजमा उत्रिनु पर्‍यो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -