बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

कोशी नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,०२ असाेज । कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट पक्षले मंगलबारदेखि पुन: विराटनगरमा आन्दोलन सुरु गरेका छन् ।

- Advertisement -

मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने माग गर्नुका साथै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा पनि माग गरेका छन् ।

कार्कीकै नेतृत्वको सरकारले गत १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी नामकरण गरेको थियो ।

- Advertisement -

पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक तथा सामाजिक संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै आएका छन् ।

उनीहरुले मंगलबारदेखि प्रदर्शन गर्ने जानकारी पाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेशसभालगायत प्रमुख प्रशुसनिक निकायबाहिर प्रदर्शनमा २ महिनासम्मका लागि रोक लगाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -