मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

राहत शिक्षकको आन्दोलन आज पनि जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ असाेज । राहत शिक्षकहरूले काठमाडौंमा आजपनि आन्दोलन जारी राखेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा माइतीघर मण्डलमा भेला भएर उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।

- Advertisement -

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै उनीहरूले असोज ३ गतेदेखि निरन्तर आन्दोलन जारी राखेका हुन्।

यसअघि सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूलाई निरन्तरता दिएका हुन् । बुधबार पनि उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

- Advertisement -

आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -