मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

पार्टीलाई शक्तिशाली बनाउन केपी ओलिको नेतृत्व आवश्यक : उपमहासचिव गुरुङ

सिफारिस

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका छन् । एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको बन्दसत्रमा उपमहासचिव गुरुङले पार्टी बलियो बनाउन, एकीकृत गर्न अब १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका हुन् ।

- Advertisement -

’म यहीँबाट तपाईंहरुलाई भन्न चाहन्छु । अबको १० वर्ष केपी ओलीको विकल्प छैन । पार्टीलाई शक्तिशाली बनाउन केपी ओलिको नेतृत्व आवश्यक छ’, उनले भने

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -