मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

पर्साको पकहाँ मैनपुुर गापाले पनि दियाे भाेली बिदा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८असोज । तराई मधेसका महिलाहरुको महान पर्व जिउतियाको अवसरमा पर्साको पकहाँ मैनपुुर गाँउपालिकालेपनि भोलि शुक्रबार विद्यालयहरुमा बिदा दिएको छ ।

- Advertisement -

पकहाँ मैनपुर गाँउपालिका गाँउपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वको अवसरमा भोलि शुक्रबार पालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा बिदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जारी गरेको सुचनामा भोलि शुक्रबारका दिन पकहाँ मैनपुर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरिएको उल्लेख छ।

- Advertisement -

तराई मधेसमा मनाइने महिलाहरुको महान् पर्व जिउतिया आज बिहीबारदेखि नै विधिवत रुपमा सुरु भइसकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -