आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
12.1 C
Kathmandu
15.1 C
Birgunj

८५ लाख रुपैयाँ भन्दा बढीको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ मंसिर । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लोड रहेको ८५ लाख रुपैयाँ भन्दा बढीको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्जबाट कलैयातर्फ जाँदै गरेको सूचनाको आधारमा जाँच गर्दा गण्डक चोकबाट पक्राउ गरेको हो । प्रहरीले विल बिजक भन्दा बढी लोड रहेको सामानसहित ना ६ ख २६४८ नम्बरको ट्रक पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।

उनका अनुसार पक्राउ गरिएको ट्रकबाट ८५ लाख ८९ हजार रुपैयाँ बराबरको खुद्रा सामान बरामद भएको छ ।

- Advertisement -

पक्राउ गरिएको खुद्रा सामानसहित ट्रकलाई थप अनुसन्धानको लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार