Date
आइत, भदौ २९, २०८२
Sun, September 14, 2025
Date
आइत, भदौ २९, २०८२
Sun, September 14, 2025

भाटभटेनीमा चोरी गरेको आरोपमा...

काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र अनियमिततामा (चाेरी गरेकाे) संलग्न रहेको आरोपमा बुटवलको...

पेट्रोलियम आपूर्ति सामान्य, मौज्दात...

काठमाडौं,२८ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको...

८ दलको संयुक्त विज्ञप्ति:...

काठमाडौं,२८ भदाै । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी,...

रौतहटमा डुबेर १० वर्षीया...

रौतहट,२८ भदाै । रौतहटको लालबकैया खोलामा नुहाउने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको...
spot_imgspot_imgspot_img
19.4 C
Kathmandu
25.7 C
Birgunj
spot_img

जेनजी आन्दोलन अगुवा गुरुङ र राष्ट्रपतिबीच अन्तरिम सरकारबारे कुराकानी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ भदौ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शुक्रबार, भदौ २७, २०८२ मा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । उनी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्न दबाब दिँदै आएका छन् । यस सम्बन्धमा गुरुङसँग राष्ट्रपतिले छलफल गर्ने बताइएको छ ।

हामी नेपालका अध्यक्ष समेत रहेका गुरुङले वर्तमान संविधान खारेज नगरी यसैभित्र रहेर नेपाली जनताको भावनाअनुसार अन्तरिम सरकार गठन गरिनुपर्नेमा जोड दिँदै आएका छन् ।

Leave a Reply

ताजा समाचार

थप समाचार