HomeTagsपोल्याण्ड

Tag: पोल्याण्ड

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने...

काठमाडौँ,२३ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको...

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ,२३ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-१ घर भएका बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् । प्रहरीका अनुसार राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रुपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए र सम्पर्कविहीन भएपछि ...

पोल्याण्ड पठाइदिन्छु भन्दै...

काठमाडौँ,२३ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...