वीरगन्ज,१८ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा वीरगन्जको नारायणी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल प्रेस युनियन पर्साले नारायणी अस्पतालमा भर्ना भइ उपचाररत दुई सय जना रिबामीहरुलाई फलफुल वितरण गरिएको हो ।
प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा आइतबार अस्पातलको प्रसुती वार्ड, मेडिसिन वार्ड, आइसियु वार्ड, सिसियु वार्ड,पोष्टअप वार्ड, सर्जिकल वार्ड लगायतका वार्डमा गरि दुई सय जना बिरामीलाई फलफुल वितरण गरिएको प्रेस युनियन पर्साका अध्यक्ष्ँ विजय महतोले जानकारी दिए ।
वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण...
वीरगन्ज,१८ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा वीरगन्जको नारायणी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल प्रेस युनियन पर्साले...