काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले एसियाली फुटबलको शक्तिशाली टिम अस्ट्रेलियाविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) को क्वाललम्पुरस्थित मुख्यालयमा बुधबार भएको विश्वकप २०२२ को एसियाली छनोटको ‘ड्र’ अनुसार नेपालले नयाँ प्रतिद्वन्द्वीको रूपमा अस्ट्रेलियालाई पाएको हो ।
‘होम एन्ड अवे’ का आधारमा हुने छनोटमा नेपालले अक्टोबर १०, २०१९ मा अस्ट्रेलियाको यात्रा गर्नेछ । नेपालले फिफा वरीयतामा ११८ स्थान माथिको टिमलाई मार्च ३१, २०२० मा काठमाडौंमा निम्त्याउने छ ।
पछिल्लोपल्ट रुसमा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको अस्ट्रेलिया वरीयतामा ४३ औं स्थानमा छ भने नेपाल १ सय ६५ औंमा । पाँचपल्ट विश्वकप खेलेको अस्ट्रेलिया सन्...
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले एसियाली फुटबलको शक्तिशाली टिम अस्ट्रेलियाविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) को क्वाललम्पुरस्थित मुख्यालयमा बुधबार भएको...