HomeTagsसमाजवादी मोर्चाको बैठक

Tag: समाजवादी मोर्चाको बैठक

समाजवादी मोर्चाको बैठक सम्पन्न, भयाे...

काठमाडौं, १८ चैत्र । समाजवादी मोर्चाको बैठक...

समाजवादी मोर्चाको बैठक सम्पन्न, भयाे तीन महत्वपूर्ण निर्णयहरू

काठमाडौं, १८ चैत्र । समाजवादी मोर्चाको बैठक तीन महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा भएका हिंसात्मक घटनाका दोषीहरूमाथि कानुनी कारबाहीको माग गर्दै उनीहरूबाटै क्षतिपूर्ति भराउन सरकारलाई दबाब दिने निर्णय गरेको छ। साथै, गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकमा १५ चैतको घटनाबारे विस्तृत समीक्षा गरिएको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए। ‘यो घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठूलो रूपमा हेरिएको छ। दरबारिया र प्रतिगामी तत्वहरूले कोटेश्वरमा गैरजिम्मेवार, हिंसात्मक गतिविधि गरे,’ उनले भने। गणतन्त्रवादी सभामा जनताको उत्साहजनक उपस्थिति रहेको...

समाजवादी मोर्चाको बैठक...

काठमाडौं, १८ चैत्र । समाजवादी मोर्चाको बैठक तीन महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा भएका...