HomeTagsइन्सपेक्टर

Tag: इन्सपेक्टर

६१ जना नेपाल प्रहरीका इन्सपेक्टरमा...

काठमाडौँ,०१ वैशाख । नेपाल प्रहरीका ६१ जना...

६१ जना नेपाल प्रहरीका इन्सपेक्टरमा बढुवाका लागि सिफारिसमा

काठमाडौँ,०१ वैशाख । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिसमा परेका छन् । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसी लगायत छन् ।

६१ जना नेपाल...

काठमाडौँ,०१ वैशाख । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिसमा परेका छन् । २०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको...