मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त

spot_img

काठमाडौँ,२२ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल को इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिएका हुन्।

प्रसाईं हाल जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा थिए। उनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए र उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्ने निर्णय गरेको हो।

प्रहरीले उनलाई पछिल्लो पटक भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

spot_img

1 COMMENT

  1. ईतिहास साक्षी छ, सत्य बाेल्ने मान्छेकाे सधैं उपहास र साशक वर्गबाट बन्दी बनाईन्छ, तर अन्ततः विजय सधै सत्यको हुन्छ, आत्तिनु र मात्तिनु हुन्दैन, समयले सबै प्रमाणित गर्छ ।

Comments are closed.

ताजा अपडेट

लोकप्रिय