HomeTagsउमेश चौहान

Tag: उमेश चौहान

कान्तिपुरका प्रधानसम्पादक चौहानले दिए राजीनामा

काठमाडौं,२९ फागुन । कान्तिपुर दैनिकका प्रधान सम्पादक...

कान्तिपुरका प्रधानसम्पादक चौहानले दिए राजीनामा

काठमाडौं,२९ फागुन । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्। पाँच वर्षदेखि समाचार सम्पादन र न्यूजरूमको नेतृत्व गर्दै आएका चौहानले राजीनामा नियमित न्यूजरूम मिटिङको क्रममा पत्रकारहरूसामु पेश गरेका हुन्। एक स्रोतका अनुसार, राजीनामा शुक्रबार बिहानको बैठकमै न्यूजरूममा सार्वजनिक गरिएको थियो। सो बैठकमा कान्तिपुर मिडिया ग्रुपका समूह सम्पादक अनुप काफ्ले पनि उपस्थित थिए। उमेश चौहान यसअघि पूर्वप्रधान सम्पादक सुधीर शर्माले पद छाडेपछि प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए। कान्तिपुरमा नयाँ नेतृत्व चयन नभएसम्म उनी प्रधान सम्पादकको पदमा रहने बताइएको छ। यस कदमसँगै कान्तिपुरमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु भएको...

कान्तिपुरका प्रधानसम्पादक चौहानले...

काठमाडौं,२९ फागुन । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्। पाँच वर्षदेखि समाचार सम्पादन र न्यूजरूमको नेतृत्व गर्दै आएका...