वीरगन्ज,११ असार । समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका पत्रकार मनोज पटेल चयन भएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार सम्पन्न संगठनको विस्तारित बैठकले अध्यक्षमा पटेललाई चयन गरेको हो । पटेल, वीरगन्जबाट प्रशारण भइरहेको रेडियो सिमाञ्चल, नेपालपोष्ट डेली अनलाइन र नेपालपोष्ट डेली पत्रिकाका सञ्चालक हुन् ।
यस्तै बैठकले समाजवादी प्रेस संगठनको मधेस प्रदेशको उपाध्यक्षमा बाराकी पत्रकार शारदा पोखरेल,सचिवमा सप्तरीका पत्रकार प्रमोद चालिसे, सहसचिवमा महोत्तरीका पत्रकार ममता विश्वकर्मा र कोषाध्यक्षमा सिरहाका पत्रकार रामपुकार यादवलाई चयन गरेको बैठकमा सहभागी संगठनका मधेस प्रदेश इन्चार्ज बृजलाल पासवानले जानकारी दिए ।
पासवानकै अध्यक्षता तथा संगठनका केन्द्रिय...
वीरगन्ज,११ असार । समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका पत्रकार मनोज पटेल चयन भएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार सम्पन्न संगठनको विस्तारित बैठकले...