काठमाडौँ,१३ चैत । काठमाडौँमा राजनीतिक माहोल फेरिएको संकेत दिँदै नयाँ प्रधानमन्त्रीको रूपमा बालेन शाहको औपचारिक यात्रा सुरु भएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा सुरु भइसकेको छ, जहाँ केहीबेरमै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, उच्च पदस्थ सरकारी अधिकारीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ। देशको नेतृत्व सम्हाल्न लागेका बालेन शाहको यो कदमलाई नयाँ राजनीतिक दिशा र अपेक्षाको सुरुवातका रूपमा हेरिएको छ।
अबको कार्यकालमा उनले कस्तो नीतिगत निर्णय लिन्छन् र देशलाई कुन दिशामा अघि...
काठमाडौँ,१३ चैत । काठमाडौँमा राजनीतिक माहोल फेरिएको संकेत दिँदै नयाँ प्रधानमन्त्रीको रूपमा बालेन शाहको औपचारिक यात्रा सुरु भएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको...