काठमाडौं,१४ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् । सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् ।
पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए । जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।
देउवा यसपटक उम्मेदवार पनि नभएकोले चुनावकै मुखमा विदेश प्रस्थान गरेका हुन् । डडेल्धुराबाट...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।
कांग्रेस संसदीय दलको बैठकमा सभापति...
काठमाडौँ — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्को साता भारत भ्रमण जाने भएका छन् ।
प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार धरान जाँदैछन् । ‘धरान डे’मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ...
काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका प्रधानमन्त्री...
काठमाडौँ । १ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन चलिरहेको छ । ती मध्ये २५ जिल्लाको मतपरिणाम आइसकेको केन्द्रीय...
प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी साधनको प्रवद्र्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन सरकारले बिशेष कार्ययोजना बनाएर लागू गर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सोमवार अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न सुदूरपश्चिम जाने भएका छन् । अविरल वर्षाका कारण आएको बाढीले धेरै...