काठमाडौं, २२ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
ले रोकिएको कर्मचारी तलब भुक्तानीका लागि निर्णय गरेका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनले सोमबारसम्म तलब हात पर्ने गरी प्रक्रिया अघि बढाएका हुन्।
महानगरका एक उच्च अधिकारीका अनुसार, गुरागाईंले तत्कालै प्रक्रिया अघि बढाएर सोमबारभित्रै तलब उपलब्ध गराउने निर्णय गरेका छन्।
एक कर्मचारीले बताए: "उहाँ (गुरागाईं) ले आजै तोक लगाइदिनुभएको छ, जसले गर्दा सोमबारसम्म तलब हात पर्छ।"
गुरागाईं गत पुस ७ गतेदेखि बिदामा थिए, तर बिहीबार उनले फेरि कार्यालय हाजिर गरे,कार्यालयमा हाजिर हुनासाथ तनावपूर्ण अवस्था सिर्जना भयो, उनलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको...
काठमाडौं, २२ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
ले रोकिएको कर्मचारी तलब भुक्तानीका लागि निर्णय गरेका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनले...
काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय हाजिर भएका छन् । गुरागाईं कार्यालय पुगेपछि मेयर बालेन शाहको निर्देशनमा...