HomeTagsक्षतिपूर्ति

Tag: क्षतिपूर्ति

तीनकुने घटनामा ज्यान गुमाएकाका परिवारलाई...

काठमाडौं, २० चैत्र । सरकारले गत...

तीनकुने घटनामा ज्यान गुमाएकाका परिवारलाई १०/१० लाख दिने सरकारी निर्णय

काठमाडौं, २० चैत्र । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाका परिवारलाई प्रति परिवार १०/१० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उक्त घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजक को मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको घटनालाई लिएर सरकारमाथि व्यापक दबाब परेको थियो, जसलाई ध्यानमा राख्दै सरकारले पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

तीनकुने घटनामा ज्यान...

काठमाडौं, २० चैत्र । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाका परिवारलाई प्रति परिवार १०/१० लाख...